नियम
प्रहरी महानिरीक्षक प्रहरी सङ्गठनको प्रमुख रहने
प्रहरी महानिरीक्षक नेपाल प्रहरीको सङ्गठन प्रमुखको रूपमा रहनेछ र निजले ऐन, यस नियमावली र अन्य प्रचलित कानूनको अधीन तथा मन्त्रालयको प्रत्यक्ष निर्देशन, नियन्त्रणमा रही प्रहरी प्रशासनको प्रमुखको रुपमा कार्य सम्पादन गर्नेछ ।